खेल

  • २० लाख  राहत रकम दिने बढैयाताल गाउँपालिका को निर्णय   

    Jun 11, 2020

    लुम्बिनी पत्र । बर्दियाको बढैयाताल गाउँपालिकाले कोरोना भाइरसको संक्रमण तथा रोकथाममा निरन्तर रूपमा अग्रपंक्तिमा खटिएको क्रममा निधन भएकाको परिवारलाई राहत रकम दिने घोषणा गरेको छ।   गाउँपालिका जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्ष...

  • उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुल्ला

    Jun 11, 2020

    लुम्बिनी पत्र । सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर,सबै प्रकारको ढुवानी सेवा, निर्माण कार्य, नदी तथा खनिजजन्य पदार्थको उत्खनन ओसारपसार खुल्ला  गरेको छ । स्वास्थ्य, कृषि पशुपंछी सेवा  पनिखुगरिएको छ।  निजी सवारी चलाउन जोर विजो...

  • पसलमा आगजनी गर्ने एक पक्राउ, अन्यको खोजि कार्य जारी         

    Jun 09, 2020

    लुम्बिनी पत्र ।   बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ मानपुर टपरास्थित न्यू वर्षा सप्लार्यसमा आगजनी गर्ने र  प्रकाश गौतमको घरमा ढुङ्गा मुढा गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।   लक डाउनको समयमा  आगजनी र तोडफोड कार्यमा संलग्...

  • ३ लाख घुससहित वडा अध्यक्ष पक्राउ

    Jun 06, 2020

    लुम्बिनी पत्र। ३ लाख घुससहित वडा अध्यक्ष पक्राउ परेका छन् । पाल्पा रैनादेवी छहरा गाँउपालिका वडा नम्बर ७ का वडाध्यक्ष देवेन्द्र पुन पक्राउ परेका छन् । अख्तियार बुटवल कार्यालयले उनलाई रुपन्देहीको सालझण्डीबाट पक्राउ गरेको हो । काठ लिलाममा सहजीकरण गर्...

  • जनतालाई अनुभूती हुने सुरक्षा तथा सुव्यवस्था मिलाउने छु: प्रजिअ अधिकारी

    Jun 06, 2020

    लुम्बिनी पत्र । बर्दियाका नव प्रजिअ लिलाधर अधिकारीले कोभीड, बाढी लगायतका समस्याको नियंत्रण तथा व्यवस्थापनमा जनतालाई अनुभूती हुने सुरक्षा तथा सुव्यवस्था मिलाउने बताएका छन्।  जिल्लाका सञ्चारकर्मीसँगको परिचयात्मक कार्यकममा प्रजिअ अधिकारीले  कोभिड सँग...

  • बर्दियामा विश्व वातावरण दिवसमा वृक्षारोपण र साइकल वितरण

    Jun 05, 2020

    लुम्बिनीपत्र । विश्व वातावरण दिवसको  उपलक्ष्यमा बर्दियामा वृक्षारोपण गर्नुका साथै साइकल वितरण गरिएको छ ।  विश्व वातावरण दिवसको उपलक्ष्यमा मधुवन नगरपालिका वडा नम्बर ३ अन्तर्गतको खाता क्षेत्रमा रहेको हरियाली पार्कमा वृक्षारोपण गरिएको हो । डिभिजनल वन...

  • लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय

    May 30, 2020

    लुम्बिनी पत्र । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि नेपाल सरकारले  जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्या...

  • आज १८९ थपिए सँगै १४०१ जनामा कोरोना पुष्टि

    May 30, 2020

    लुम्बिनी पत्र । नेपालमा पी सी आर विधिबाट ६६७२९  र  आर डी टी विधिबाट  १०७०५५ कोभीड १९को परिक्षण भएको छ ।  परिक्षण गरेका मध्ये १४०१ जनामा कोरोना पुष्टि भएको छ।  संक्रमित हुनेमा पुरुष एकहजार २८८ र महिला ११३ छन् । संक्रमित जिल्ला ५३ पुगेको छ । संक्रमि...

  • कोथर्निया लगनिया सिंचाई योजनाको  शिलन्यास 

    May 30, 2020

    लुम्बिनी पत्र । जलस्रोत  तथा  सिंचाई विकास डिभिजन कार्यालय बर्दिया अन्तर्गत कोथर्निया लगनिया सिंचाई योजनाको जेठ १७ गते शिलन्यास गरिएको छ।   बाँसगढी नगरप्रमुख सालिकराम अधिकारी, स्थानीय किसानले संयुक्त रूपमा सो सिंचाई योजनाको शिलन्यास गरेका हुन् ।  ...

  • बर्दियामा कोरोना संक्रमितको संख्या ७ पुग्यो

    May 25, 2020

    लुम्बिनी पत्र । बर्दियामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका  प्रवक्ता डा विकास देवकोटाका अनुसार गुलरिया १ का १८ वर्षको युवक र गुलरिया १० का २४ र २२ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो । गुलरिया १ का १८ वर्षीय युवक भार...