क्यान्सर पीडित २ वर्षीय बालकलाई आर्थिक सहयोग जरुरी

लुम्बिनी पत्र । बर्दियाको मधुवन ३ धनौरा घर भै बिगत महिनौ देखि क्यान्सर पीडित २ वर्षीय बालक अखलेश चौधरीलाई आर्थिक सहयोगको जरुरत परेको छ काठमाडौको कान्ति बाल अस्पतालमा उपचार हुँदै आएको बालकको पैसाको अभावले उपचार रोकिने अवस्था रहेकाले सहयोगको लागि बाबु अर्जुन चौधरीले अपील गर्नु भएको छ ।
सहयोग गर्न चाहनेले Himalayan Bank मा Arjun Chaudhary . को नाममा रहेको Account NO. 00209072050017 रकम जम्मा गर्न सक्नु हुनेछ ।